समाचार

रंगाशाला होईन, धर्मशालाहरु बनाऊ धुर्मुस

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

-मणी भट्टराई ३ अर्ब = ३०० करोड ३०० करोडको १०% ले बर्षको ब्याज = ३० करोड अथवा ३ अर्बको १०% ले प्रतिमहिनाको ब्याज = २ करोड ५० लाख यति पैसा दिन दु:खी र गरीबको लागि हरेक महिना खर्च गर्नु हो भने ? तीस अरबको ब्याज बर्षको ३० करोड धुर्मुससुन्तली फाउन्डेसनले हरेक बर्ष..

कविताको कुम्भ मेलामा खनालको सहभागिता

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार

काठमाडौँ - बङ्गलादेशको कविता कुम्भ भनेर चिनिने राष्ट्रिय कविता उत्सवमा सहभागी भई नेपाल स्रष्टा समाजका महासचिव पुष्पा खनाल नेपाल फर्कनुभएको छ । राष्ट्रिय कविता परिषद, बङ्गलादेशको निमन्त्रणामा खनाल बङ्गलादेश जानुभएको हो । सो उत्सव फेब्रुअरी १ र २ तारीखमा..

गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिकाको कार्य समिति विस्तार

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

लस एन्जलस - नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन अमेरिका' शाखा को कार्य समिति विस्तार भएको छ । साथमा उमा शाह, सीता कोईराला, डा. दुर्गा दाहल, डा. राजन पन्त, अामोद पोखरेल,..

निर्णायक आन्दोलनका लागि तयार रहनुस् – कांग्रेस महामन्त्री कोईराला

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

कावासोती - नेपाली कांग्रेसका महामन्त्री डा शसाङ्क कोईरालाले सरकार विरुद्व निर्णायक आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। कांग्रेसको धैर्यको फाईदा उठाएको सरकारको विरुद्वमा कांग्रेसले सदन र सडकमा निर्णायक संघर्ष गर्ने दिन आउँदै..

देशैभरी कांग्रेसको सभा, चारतारे झन्डा र कार्यकर्ताहरु

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध देशभरि प्रदर्शन गरेको छ । सोमबार ७७ वटै जिल्लामा भएको प्रदर्शनमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । हातमा..

न्युयोर्कमा सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

न्युयोर्क - यही फेब्रअरी २, २०१९ मा तामाङ समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा भव्य रुपमा २८५५ औँ सोनाम ल्होछार सम्पन्न भयो । नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदुत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न सोनाम ल्होछारमा न्युयोर्क शहरका काउन्सिलमेन..

एनआरएन सदस्य बन्न नेविसंघ अमेरिकाको आग्रह

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

अमेरिका - नेपाल विद्यार्थी संघ, अमेरिका शाखाले गैर आवसीय नेपाली संघ अमेरिकाको सदस्य बन्नका लागी अमेरिकाबासी सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा आग्रह गरेको छ । एनाअरएन अमेरिकाले सदस्यता नबिकरणको लागि आगामी फेबरेबरी १५ सम्म समय निर्धारण गरेको छ । सो..

रामकृष्ण ढकाल र मेनुका पौड्यालको नयाँ गीतमा शब्दको पनि उत्तिकै तारिफ

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

काठमान्डौं - पछिल्लो समयमा सुगम गीतमा कलम चलाऊँदै आउनु भएका गीतकार मणि भट्टराईका ‘फूलको आफ्नै कथा छ’ र ‘ हराएँ धेरै जीवनमा’ बोलका रामकृष्ण ढकालको एकल आवाजमा रहेका गीतहरू अत्यान्त्यै लोकप्रिय भएसँगै फेरी भर्खरै रिलिज भएको पछिल्लो रामकृष्ण ढकाल र मेनुका..

क्यालिफोर्नियाका शहरहरुमा एनआरएनको सदस्यता वितरण अभियान

प्रकाशित मिति: २० माघ २०७५, आईतवार

क्यालिफोर्निया – एनआरएन अमेरिकाले क्यालिफोर्नियाका शहरहरूमा एनआरएन सदस्यता वितरण अभियान कार्यक्रम संचालन गर्दैछ । आज आईतवार सान्-फ्रान्सिस्को शहर र भोली मायावी शहर लस एन्जलसमा सो कार्यक्रमले निरन्तरता पाउने भएको छ । अमेरिकामा सदस्य संख्याका हिसाबले..

‘कान्छी’संगै ‘कुम जोडी नाचौं’ भन्दै आए, संचारकर्मी रेग्मी

प्रकाशित मिति: २० माघ २०७५, आईतवार

टेक्सास - संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको 'कुम जोडी नाचौं लाग्यो' गीत सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको 'कुम जोडी नाचौं' गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक..

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम.. ...

क्यालिफोर्निया - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय.. ...

अमेरिका - श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...