२०८१ वैशाख १५ गते | 27th of April 2024

एनआरएन

एनआरएनएका सल्लाहकार कुल आचार्यले गरे संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्वउपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल...