२०८१ वैशाख ८ गते | 20th of April 2024

राजनीति

कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि सार्ने सहमति

काठमाडौं – नेपाली कांग्रेसको १४‍औं महाधिवेशनको कार्यतालिका फेरि सार्ने सहमति बनेको छ।  मंसिर मसान्तसम्म महाधिवेशन सक्नेगरी त्यसअघि पार्टीको तल्लो संरचनाको अधिवेशन सकाउन निर्वाचन समितिलाई...