राजनीति

खबरदार, तानाशाह बन्ने दुस्साहस नगरोस सरकार – तरुण अध्यक्ष बस्नेत

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

अमेरिका - अमेरिका भ्रमणमा रहेका नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले वर्तमान वाम गठबन्धनको सरकारले पहिलो दिन देखि नै ‘कम्युनिष्ट–चरित्र’ देखाउन शुरु गरेको टिप्पणी गरेका छन । नेपाल जनसम्पर्क समिती ड्यालस/फोर्टवोर्थ र वेष्ट टेक्सस च्याप्टरद्धारा..

पुन फेरी उपराष्ट्रपति, राष्ट्रिय सभा उपाध्यक्षमा दाहाल

प्रकाशित मिति: १ चैत्र २०७४, बिहीबार

काठमान्डौं - बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनलाई सोही पदमा दोहोर्‍याउने निर्णयमा एमाले–माओवादी केन्द्र पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्रधानमन्त्री सहित एमाले नेताहरु र अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका..

प्रतिपक्षमै बसेर सरकारलाई घुँडा टेकाउने हो : पौडेल

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् । पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर..

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलवार

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली..

प्रधानमन्त्रीले भने – ‘देश बन्छ, ढुक्कले निदाउनुहोला ।’

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

काठमान्डौं - संसदमा सम्बोधन गर्ने शिलशिलामा प्रधानमन्त्री ओली भन्दैथिए - ‘मैले दुई तिहाइमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो । दम्भका लागि, दुरुपयोगका लागि होइन । म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको..

गगन र ओली जुहारी – भिडियो

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

काठमान्डौं - प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सांसद गगन थापाबीच जुहारी चलेको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आइतबारको संसद बैठकमा बोल्दै थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती..

प्रधानमन्त्री ओलीलाई दुई तिहाईको समर्थन

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आईतवार

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको दुई तिहाई सदस्यहरुको विश्वास हासिल गरेका छन्। विश्वासको मत उपर आइतबार अपरान्ह भएको मतदानमा ओलीको पक्षमा २ सय ८ मत खस्यो भने विपक्षमा जम्मा ६० मत। २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ओलीले पाएको मत..

तरुण दलको राष्ट्रिय भेला सम्पन्न (फोटो फिचर सहित)

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

नगरकोट । नेपाल तरुणदल केन्द्रीय समितिद्वारा नगरकोट, भक्तपुरमा आयोजित अहिले सम्मको पहिलो ऐतिहासिक सबै जिल्ला अध्यक्षहरु र विदेश शाखा अध्यक्षहरुको भेला भब्य रुपले सम्पन्न भएको छ । नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको नेतृत्वमा फाल्गुन २२,२३ र..

उपराष्ट्रपतिमा महन्थ ठाकुर, राजपाद्दारा विद्या भन्डारीलाई समर्थन

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

काठमान्डौं । राजनीतिमा असम्भव केही छैन भन्ने कुरा फेरि एकपटक पुष्टि भएकाे छ । कुनै वेला पानी बाराबारकाे शत्रुतापूर्ण व्यवहारमा रहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र राजपाका नेताकाे सम्बन्ध अहिले सुमधुर बन्दै गएकाे छ । एकातिर..

प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा सभामुखमा उम्मेदवारी दिएका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा एकल उम्मेदवारी दिएपछि उनी निर्विरोध भएका हुन्। प्रमुख प्रतिपक्षी नेपाली..

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...