खेलकुद

पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पछाडि पार्र्दै भारतको विजयी

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

काठमाडौं २ असोज ।  अष्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत २६ रनले विजयी भएको छ । पानी परेपछि डकवर्थ लुइस पद्दती अनुसार २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । ग्लेन मेक्सवेलले ३९ र डेभिड..

भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि ब्वाइज युनियन क्लबलाई

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

धनकुटा । शहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि काठमाडौंको ब्वाइज युनियन क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा झापाको बिर्तामोड युनाइटेडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै ब्वाइज युनियनले उपाधि जितेको हो..

एन्फाले थ्रीस्टारलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

काठमाडौँ, २९ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक..

नेपालद्धारा थाइल्याण्डलाई २५५ रनले पराजित

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

काठमाडौं . एसीसी यू(१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध शानदार जित दर्ता गरेको छ। मलेसियामा सोमबार सम्पन्न खेलमा नेपाल २५५ रनको फराकिलो अन्तरले विजयी भयो। २८२ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डलाई २६ रनमा समेट्ने..

भेनस विलियम्सलाई हराउँदै स्लोआन स्टेफेन युएस ओपन टेनिसको फाइनलमा

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

एजेन्सी । अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिएकी छन् । केहीबेर अघि सकिएको सेमिफाइनलमा नवौ बरियताकी भेनस आफ्नै देशकी विना बरियताकी स्लोआन स्टेफेनसँग पराजित भएकी हुन् । पहिलो सेट ६÷१ ले गुमाएकी भेनस दोश्रो सेट ६÷० ले जितेपनि तेश्रो सेट ७÷५ ले..

विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजयी

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

भदौ २० – विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ को छनौटमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले सोमबार राति भएको खेलमा नर्वेलाई ६–० ले हरायो । छनौट चरणमा लगातार आठौं जित निकाल्ने क्रममा..

पोर्चुगलले जित्यो, तर स्वीट्जरल्याण्ड भन्दा पछि

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

भदौ १९ एजेन्सी / विश्वकप फुटबल २०१८ को छनौट खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी भएका छन् । पोर्चुगलले हंगेरीलाई  १–० ले हराउदै विजयी भयो भने स्वीट्जरल्याण्डले लात्भियालाई ३–० ले हराउदै विजयी भएको हो । युरोपियन क्षेत्रको छनौट..

बेन बुडवर्नको गोलले वेल्स विजयी

प्रकाशित मिति: १८ भाद्र २०७४, आईतवार

काठमाडौं १८ भदौ । शनिबार राती भएको विश्वकप छनौट खेलमा अष्ट्रियालाई १–० गोल अन्तरले हराउदै वेल्स विजयी भएको छ । खेलको ७४ औं मिनेटमा १७ वर्षे बेन बुडवर्नले हानेको एक गोलले वेल्स विजयी भएको थियो । अष्ट्रियालाई हराएसँगै समूह डिमा रहेको वेल्स ११ अंकका साथ..

एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेटको उपाधि सेन्चुरी बैंकलाई

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

काठमाडौं । शनिबार भएको चौथो एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि सेन्चुरी बैंकले जितेको छ । फाइनल खेलमा एनआईसी एसिया ब्यांैकलाई ३५ रनले हराउदै उपाधी जित्न सफल भयो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एनआइसी एसियाले निर्धारित १२ ओभरमा..

पोल्याण्ड हार्‍यो, डेनमार्कको शानदार जित

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

एजेन्सी । विश्वकप फुटबल २०१८ को छनौट खेल सुरु भएको छ । शुक्रबार राती युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको छ । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्निलियस, योर्गन्सन र एरिक्सनले गोल गरे । १५ औं..

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...