खेलकुद

खेलकुदबाट समृद्धिको खोजी

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार

  कैलाली, १३ भदौ । युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु चिनाउन र समृद्धिशाली बनाउन सकिन्छ भन्नेम सरकार चिन्तित रहेको बताएका छन । कैलालीको धनगढीमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पाँचाँै केन्द्रीय..

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ टोली प्रथम

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार

  पोखरा, ८ भदौ । पोखरा–लेखनाथ महानगरपालिका– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ । नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा आयोजित..

भदौ ९ गतेदेखि फुटसल राष्ट्रिय लिग

प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार

    काठमाडौ ४ भदौ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ । नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने..

चर्च ब्वाइज क्लव पाथीभराको फाइनलमा

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

ताप्लेजुङ, २७ साउन । चर्च ब्वाइज क्लव, काठमाडाँै ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम नवप्रयास युवा क्लब ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै क्लव फाइनल प्रवेश गरेको हो । खेलको..

नेइमारको आलोचना

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार

साउन २४ – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेइमारको आलोचना गरेका छन् । बार्टोमुले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन  जाने क्रममा देखाएको व्यवहारप्रति नेइमारको आलोचना गरेका हुन् । नेइमारले बार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि सन् २०१६ मा..

पाथीभरा गोल्डकप प्रतियोगितामा ताप्लेजुङ विजयी

प्रकाशित मिति: २२ श्रावण २०७४, आईतवार

  ताप्लेजुङ, २२ साउन । आजदेखि यहाँ शुरु भएको दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङ विजयी भएको छ । सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको खेलमा रेडहर्स क्लब इलामलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रयास युवा क्लब..

राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार

  काठमाडौँ, १९ साउन । संरक्षकभूषण बज्राचार्य, प्रेरणा कोइराला, सम्यकभूषण र रायना शाह प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा आज भएको खेलमा आआफ्नो स्पर्धामा च्याम्पियन बनेका..

इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम, बिजेतालाई २१ लाख

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार

  काठमाडौं, १५ साउन । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम सहभागी हुने भएका छन् । आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर यसअघि जस्तै ६ वटा टिम सहभागी हुने तर टिमको नाम भने फरक हुने जानकारी दिएको हो..

श्रीलंकासँग पहिलो टेष्टमा भारत ३०४ रनले विजयी

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

काठमाडौं १४ साउन । श्रीलंकासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ । ५ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन शनिबार नै २ सय ४५ रनमा अलआउट भएपछि भारत ३ सय ४ रनले विजयी भएको हो । भारतले दोश्रो पालीमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएकोस्थितिमा पाली..

नेइमारले बार्सिलोना नछोड्ने

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार

साउन १२ – बार्सिलोनाका फरवार्ड नेइमार क्लबमै बस्ने टिमका साथी खेलाडी जेराड पिकेले बताएका छन् । पिकेले नेइमार बार्सिलोनामै बस्ने र यो आफ्नो अन्तर्ज्ञान रहेको बताएका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अनुबन्ध गर्न चाहेको छ ।..

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...