खेलकुद

साढे ३ अर्बले हेर्दै विश्वकप फुटबल उद्घाटन

प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहीबार

काठमाडौं - आजबाट सुरु हुने रसिया विश्वकप फुटबल विश्वभरबाट ३५० करोड मानिसले हेर्ने भएका छन् । २१ औं संस्करणको विश्वकप नेपाली समय अनुसार आज राति ८ः४५ बजे समूह ए अन्तरगतको खेल मस्कोको लुझिन्की रंगशालामा हुनेछ । पहिलो उद्घाटन खेलमा आयोजक रसिया र एसियाली..

विश्वकपका पाहुनालाई तनाव भुलाउन तम्तयार सेक्सरोबोटहरु

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार

एजेन्सी - रुस विश्वकप सुरु हुन कम समय बाँकी रहेका बेला विश्वकप ज्वरोले धेरैमा च्यापिसकेको छ। बहुप्रतिक्षित खेलकुद इभेन्टमा ठूलो ब्यापारिक कारोबार समेत हुने गर्दछ। आयोजक राष्ट्र र त्यहाँका व्यापारीहरुलाई त झन यो दिन दुई गुना अनि रात चौगुना ब्यापार गर्ने..

१६ सय खेलाडीमध्येबाट छानिए सन्दीप

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

काठमाडौं – नेपाली युवा स्पिनर सन्दीप लामिछाने क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै आइपीएलसँगै विश्व-११ बाट खेलेर आएका लामिछाने आईतबार क्यानडाको ग्लोबल टी-२० क्यानडा लिगका लागि छनोट भएका हुन् । जुन २८ देखि जुलाई १५ तारिख सम्म हुन..

विश्वकपका सबैभन्दा विवादित घटनाहरु

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

काठमाडौं - विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि विश्वकप प्रतियोगिता अबको केही दिनमा रुसमा सुरु हुनेछ । त्यसका लागि अहिले सबै टोलीहरु तयारीमा रहेका छन् । कुनै पनि खेलमा जित सबैभन्दा ठुलो कुरा हो, त्यसैले जित हासिल गर्नका लागि खेलाडीहरुले सकेसम्मको हतकण्डा..

लस एन्जलस भलिबल टीमलाई अर्को सफलता

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलवार

लस एन्जलस - म्याडिसन, विस्कन्सिनमा आयोजित भलिबल प्रतियोगितामा उप-विजेता बनेर लस एन्जलस भलिबल टीमले अर्को सफलत हात पारेको छ । यही मे २६ र २७ तारिख म्याडिसनमा सम्पन्न प्रथम नेपाली अन्तर राज्य भलिबल प्रतियोगितामा सहभागी हुन यती टाढा पुगेको लस एन्जलस भलिबल टीम..

अब नेपालमै केहि गर्छु : भारोत्तोलन खेलाडी रुप कार्की

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार

अमेरिका - भारत्तोलनका अन्तराष्ट्रिय च्याम्पिएन रुप कार्की गैरआवासीय नेपाली संघ अमेरिकाको खेलकुद समिति सदस्य मनोनित भएका छन् । समितिको गतसाता बसेको बैठकले भर्जीनिया निवासी कार्कीलाइ उनको विज्ञता र खेलकुद मार्फत नेपालको नाम उँचो बनाउन योगदान दिए बापत..

आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आईतवार

काठमाडौँ - सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई..

पारस बर्षको उत्कृष्ट पुरुष खेलाडी

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहीबार

काठमान्डौं - वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका कप्तान पारस खड्काले हात पारेका छन । नेपाली क्रिकेटलाई सफलताको उचाईमा पुर्याउने नायक तथा पछिल्लो पटक एतिहासिक वन डे मान्यता दिलाएका कप्तान पारसले ब्यक्तिगत रुपमा पनि २०७४ सालमा उत्कृष्ट प्रदर्शन गरेका..

क्रिकेट मैदान निर्माण : विनोद चौधरी र धुर्मुस सुन्तलीबिच कुराकानी

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार

भक्तपुर- नेपाली क्रिकेटले ऐतिहासिक सफलता प्राप्त गरेसँगै क्रिकेटको पूर्वाधार निर्माणको चर्चा शुरु भएको छ। अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको अभाव खड्किरहेको बेला नेपालकै एकमात्र लिस्टेड अर्वपती विनोद चौधरीले क्रिकेट मैदानको प्रसङग उठाए। काँग्रेस..

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

प्रकाशित मिति: १५ चैत्र २०७४, बिहीबार

काठमान्डौं - कलाकारिता सँगसँगै सामाजिक कार्यमा सकृय भएर उदाहरणिय काम गर्दै आएका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला राष्ट्रका सर्वाधिक लोकप्रिय व्याक्तिमा चिनिन्छन् । यो जोडीले अहिलेसम्म भुकम्पदेखि विविध पीडामा..

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...