२०८१ वैशाख ८ गते | 20th of April 2024

बसन्ता प्रकृतिले ल्याइन ‘तीजमा नाच्ने..’ गीत, गीतमा निता ढुंगाना यसरी नाचिन (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ८ गते १८:११

पछिल्लो समय निकै चर्चामा पुगेकी गायिका हुन बसन्ता प्रकृती । पहिलो एल्बम मनमा ल्याएर बजारमा चर्चा कमाएकी बसन्ताले दोश्रो एल्वमको तयारीमा जुटिरहेका वेला तीज विशेष गीत बजारमा लिएर आएकी छन ।

गायिका बसन्ता प्रकृतिले नयाँ तीजको कोसेली तीजमा नाच्नु पर्छ बोलको गीत बजारमा ल्याएकी हुन्। दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा गायिका बसन्ता प्रकृतिको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै चर्चामा आएकी नायिका निता ढुंगानाको अभिनय रहेको छ । म्युजिक भिडियोलाई शिव विकेले निर्देशन गरेका छन ।
हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *