बिजनेस

राजश्व कार्यालयका एक कर्मचारी ३२ लाख घुस सहित पक्राउ

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

जनकपुर, ३० असोज । आन्तरिक राजश्व कार्यालय जनकपुरका कम्प्युटर अप्रेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । कम्प्युटर अपरेटर राजकिशोर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय..

मंसिरदेखि चमेलिया सञ्चालनमा आउने

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

  काठमाडौं २७ असोज । पाँच वर्ष ढिलाइ र झन्डै दोब्बर खर्च लागेको चमेलिया जलविद्युत् आयोजनाबाट मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ । बैतडी र दार्चुला छुट्याउने नदी चमेलियामा निर्माणाधीन ३० मेगावाट क्षमताको जलविद्युत् परियोजना उत्पादनको चरणमा पुगेको छ..

रसुवागढीबाट २ अर्ब ९० करोड ६९ लाख बराबरको सामान आयात

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

नेपाल र चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको उत्तरी नाका रसुवागढीबाट दसैं सकिएसँगै सामान बोकेका गाडीको आवतजावत बढेको छ। काठमाडौँबाट एक सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकाबाट हुने व्यापारिक कारोबारसमेत बढेको छ। चिनियाँ सामान आयातका लागि धमाधम..

आयल निगमका गोपाल खड्कालाई नहटाउन सर्वोच्चको आदेश

प्रकाशित मिति: २२ आश्विन २०७४, आईतवार

काठमाडौं, २२ असोज । सर्वोच्च अदालतद्धार आयल निगमका गोपाल खड्कालाई पदबाट नहटाउन आदेश जारी गरेको छ । सरकारले भष्ट्रचार गरेको आरोपमा सरकारद्धारा पदबाट निकालिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट हटाएो थियो । न्यायाधीश पुरुषोत्तम..

नेपाल स्टक एक्सचेन्जको सिइओका लागि तीन जनाको नाम सिफारिस

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

काठमाडौ २१ असोज । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले अन्तिम तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा..

जुट उद्योग बन्द हुँदा पाँच हजार मजदुर बेरोजगार

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

मोरङ, २० असोज । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर जुट मिल्स, नरेश राठीको गुह्येश्वरी..

गतवर्षको तुलनामा २२ प्रतिशतले राजस्व वृद्धि

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार

काठमाडौं १० असोज । आर्थिक वर्ष २०७४र०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा ३५ अर्ब २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । गएको वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ ।..

बूढीगण्डकी आयोजनामा चिनियाँ कम्पनीसँगको समझदारी खारेज गर्न निर्देशन

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

काठमाडौं, ९ असोज । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । ती समितिको सोमबार संयुक्तरुपमा बसेको बैठकले चिनियाँ कम्पनी..

जुटयो लगानी खिम्ती–२ आयोजना निर्माणका लागि

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार

काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८।८० मेगावाटको खिम्ती–२ आयोजना निर्माणका लागि लगानी जुटेको छ। राजधानीको होटल हिमालयमा आइतबार आयोजित कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएपछि आयोजना निर्माणका लागि लगानी..

मतदातालाई भोजभतेर देखि नया नोटका बिटासम्म

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

काठमाडौं २ असोज । शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई(मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे । मतदानको अघिल्लो दिन असोज १ गते त..

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate