२०८१ वैशाख ६ गते | 18th of April 2024

नेपाल बंगलादेश बैंकमा व्यापक घोटला, उच्च अदालतद्धारा अन्तरिम आदेश जारी

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३ गते ८:४४

 

काठमाडौं ३ साउन । नेपाल बंगलादेश बैंकमा व्यापक घोटाला भएको छ । प्राप्त जानकारी अनुसार बैकको हकप्रद बिक्रि तथा वितरणमा घोटला भएको तथ्य बाहिर आएको छ । बैकमा भएको घोटलाका बारेमा समाचार बाहिर आएपछि उच्च अदालत पाटनले नेपाल बंगलादेश बैंकको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।
हकप्रद बिक्रि तथा वितरणमा भएको अनियमितता बिरुद्द पेश भएको निबेदन उपर सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो । विश्वराज भट्टराई निवेदकको वारेस शेषराज खरेल रहेको उत्प्रेषणयुुक्त परमादेश मुुद्दामा नेपाल बंगलादेश बैंक र बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई बिपक्षी बनाइएको छ।
उच्च अदालत पाटनका न्यायाधीश प्रमोद कुुमार श्रेष्ठ र अब्दुुल अजिज मुुसलमानको सयुक्त इजलासले असार २० गते बैंकको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
बैंकले २०७३ चैत १६ गतेसम्म कायम सेयरधनीहरुले हकदाबी गर्न पाउनेगरि ८० प्रतिशत हकप्रद निष्काशन गरेको थियो। बैंकले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि खुला गरेको हकप्रदमा आफुलाई जानकारी नभएकाले तोकिएको समयमा हकप्रदका लागि आबेदन दिन नसकेको निवेदक भट्टराईले बताएका छन। भट्टराईद्वारा पेश गरिएको निबेदनमा १५ सय ५४ कित्ता हकप्रद सेयर पाउनुपर्ने दाबी गर्दै बिपक्षी बैंकमा पुगेपनि बैंकले नपाउने जवाफ दिएको उल्लेख छ। बैंकको बदनियतका कारणले आफुलाई ६ लाख १३ हजार ८ सय ३० रुपैयाँ हानिनोक्सानी भएको उनले बताएका छन।

12 thoughts on “नेपाल बंगलादेश बैंकमा व्यापक घोटला, उच्च अदालतद्धारा अन्तरिम आदेश जारी

  1. Hey I know this is off topic but I was wondering if you knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates. I’ve been looking for a plug-in like this for quite some time and was hoping maybe you would have some experience with something like this. Please let me know if you run into anything. I truly enjoy reading your blog and I look forward to your new updates.
    ohio sports betting license

  2. Do you have a spam issue on this site; I also am a blogger, and I was wondering your situation; many of us have developed some nice procedures and we are looking to exchange techniques with others, be sure to shoot me an e-mail if interested.
    casino club online 25 de mayo

  3. Wow, fantastic blog structure! How long have you ever been blogging for?

    you make blogging look easy. The total look of your website is magnificent, as smartly as
    the content material! You can see similar here
    ecommerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *