२०८१ वैशाख ७ गते | 19th of April 2024

मेख बहादुर ले ल्याए ‘भुतुक्कै भएनी’ भिडियो सहित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३० गते १३:४१

काठमाडौं ३० भदौ ।  पछिल्लो समय संगीतको क्षेत्रमा जम्दै आएकी गीता सेन्चुरीको एकपछि अर्को गर्दै चर्चा बटुल्न थालेकी छन । केही दिन अगाडि निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीतमा स्वर दिएकी गीता सेन्चुरीको अर्को गीत सार्वजनिक भएको छ । मेखबहादुर  विकको लोकदोहोरी एल्वम भुतुकै भएनी बोलको गीतमा मेखबहादुर र गीताको स्वर सजिएको छ ।
गोपाल सेन्चुरीको शब्द संकलन रहेको गीतलाई मेखबहादुरले लय हालेका हुन ।
गीतको म्युजिक भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन । आकर्षक तरिकाले राजेश घिमिरेले छायाँकन गरेको सो गीतको म्युजिक भिडियोमा शंकर विसी र रश्मि तामाङले अभिनय गरेका छन ।
हेर्नुस गीत भिडियोमा

https://www.youtube.com/watch?v=UmnUKgRtySQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *