२०८१ वैशाख ८ गते | 20th of April 2024

आमालाई माया गर्ने सन्तानले एकपटक हेर्नैपर्ने ‘आमा’ (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १२ गते १६:२१

आमा शब्द नै सबैको प्यारो शब्द हो । जसले जन्म दिइन हुर्काइन अनि यो संसारमा जुध्न सिकाइन उनै हुन आमा । आमालाई हरेक शब्दबाट सम्बोधन गरिन्छ । जननी, माता, आमा आदि इत्यादी । जुन शब्द प्रयोग गरेपनि आखिर आमा आमा नै हुन । आमाको महत्व के छ हेरौ आमा गोमा अधिकारी र छोरी स्नेहा लिम्बुको जीवन काहानी लोक दोहोरी गीत आमा । जसमा विमलराज क्षेत्री र रितु थापाको स्वर सजिएको छ । गोमा अधिकारी लिम्बुको शब्द रचना रहेको गीतको म्युजिक भिडियो कुमार केसीले निर्देशन गरेका हुन । गीतमा विद्या कार्की, भीम आले सोहम मगरले अभिनय गरेका छन ।
भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *