२०८१ वैशाख ८ गते | 20th of April 2024

ओखलढुंगामा एमालेमा यज्ञ सुनुवार विजयी, रामहरी खतिवडा पराजित

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २३ गते २:५८

काठमाडौं २३ मंसिर । ओखलढुंगाको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । अन्तिम नतिजा अनुसार एमालेका यज्ञराज सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन । सुनुवारका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ सय २७ मत प्राप्त गरेका छन । सुनवारले खतिवडालाई ५ हजार २ सय ५३ मतले पछाडि पारेका हुन ।

२०७० सालको चुनावमा सुनुवार र खतिवडा एक एक क्षेत्रमा विजयी भएका थिए । तर अहिले एउटामात्रै क्षेत्र भएकाले दुईबीच प्रतिस्पर्धा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *