२०७७ फागुन १२ गते | 24th of February 2021

पोखरा ७ मा एमालेको अग्रता

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते १०:२५

पोखरा, ३ जेठ ।
स्थानीय तहको जारी मतगणना अनुसार पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर ७ मा काँग्रेस अगाडी छ । ५ सय मतगणनामा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ सय ९२ मत पाएका छन् । एमाले उम्मदेवार मान बहादुर जिसीले २ सय १७ मत पाए । उपप्रमुखमा काँग्रेसकी सरस्वति गुरुङको १ सय ६१ मत छ भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको २ सय ८ मत आएको छ ।

नेपाली कांग्रेसनेकपा एमाले
रामजी कुवँरसरस्वती गुरुङमान ब जिसीमञ्जु गुरुङ
१९२१६१२१७२०८
२०९ (वडाध्यक्ष)१७५ (वडाध्यक्ष)

Leave a Reply

Your email address will not be published. Required fields are marked *