पोखरा, ३ जेठ ।
स्थानीय तहको जारी मतगणना अनुसार पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर ७ मा काँग्रेस अगाडी छ । ५ सय मतगणनामा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ सय ९२ मत पाएका छन् । एमाले उम्मदेवार मान बहादुर जिसीले २ सय १७ मत पाए । उपप्रमुखमा काँग्रेसकी सरस्वति गुरुङको १ सय ६१ मत छ भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको २ सय ८ मत आएको छ ।
नेपाली कांग्रेस | नेकपा एमाले |
रामजी कुवँर | सरस्वती गुरुङ | मान ब जिसी | मञ्जु गुरुङ |
१९२ | १६१ | २१७ | २०८ |
२०९ (वडाध्यक्ष) | १७५ (वडाध्यक्ष) |