२०७८ साउन १० गते | 25th of July 2021

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते १५:११

साउन २३ । संयुक्त राष्ट्रसंघले आफूमाथि नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको थियो । उत्तर कोरियाले गएको शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले आफूमाथि नयाँ प्रतिबन्ध लागेसँगै अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको बिबिसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *