२०७८ असार ११ गते | 25th of June 2021

पत्रकार महासंघ चुनाव कस्को मत कति ?

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ५ गते १६:४७

काठमाडौँ, ५ भदौ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट प्रदेश नं ३ बाट कृष्ण गिरी र द्वारिका काफ्ले केन्द्रीय सदस्यमा विजयी भएका छन ।
बेलुका ९ः३० बजेसम्मको मतगणनामा अध्यक्षमा भने गोविन्द आचार्यले ११९ र तीर्थ कोइरालाले १०८ मत प्राप्त गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *