काठमान्डौं । चिनले देश निकाला गरेपछि भारतको शरण लिएर बसेका दलाई लामा फेरि विवादमा तानिएका छन् । दलाई लामाले हालै गौतम बुद्ध भारतीय भएको र उनी नेपालमा जन्मिएको कुरा सत्य नभएको बताएका छन् ।
नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर चिच्चाईरहेको बेला उनले विवादास्पद बयान दिएसँगै सामाजिक सञ्जालमा उनको विरोध भएको छ ।
सामाजिक सन्जालमा आएको लामाको फोटो

उनको अभिब्यक्तिको भिडियो :
हेर्नुस! दलाई लामा ले पनि Buddha नेपाल को होइन भनेर भने#Buddha_was_born_in_Nepal.
Posted by Hamro prithvinagar jhapa on Tuesday, November 21, 2017