गीतमा नृत्य गरेको भिडियो खिचेर पठाउनु पर्ने यो प्रतिष्पर्धामा सोही भिडियो नृत्यलाई हेरेर निर्णायक हरुले निर्णइ लिने छन् । प्रतियोगीताको निर्णायकमा नायिका प्रियंका कार्कि, नृत्य निर्देशन गम्भिर बिष्ट, नायक गजित बिष्ट, नायक पृथ्वीराज प्रसाई र मोडेल तथा नायक बिबेक सिंह ठकुरी रहेका छन् । प्रतियोगीताको मुख्य प्रायोजकमा एक्सपर्ट भिजा सेन्टर रहेको छ भने एचडिएनपि ईन्टरनेशनल, एसपी नर्सिङ कलेज,एक्सपर्ट टेलि च्वाईस,आईएमई ज्याक्सन ईन्स्युरेन्सले पनि यस प्रतियोगितालाइ स्पोन्सर गरेका छन् । प्रतियोगीता नोभेम्बर १ देखि सुरु भैसकेको छ । आयोजकले प्रतियोगीतामा भाग लिन ईच्छुकहरुलाई सहभागीताका लागि अनुरोध समेत गरेको छ ।
यूएस खबर अनलाइनको आधिकारिक Youtube Channel मार्फत सार्बजनिक गरिएका प्रतिस्पर्धीहरुको नृत्यहरुको Youtube मा आएका कमेन्ट , लाइक र भ्यु संगै निर्णायकहरु को मतका आधारमा पहिलो , दोश्रो र तेश्रो घोसना गरिने आयोजकले जनाएको छ ।
भिडियो हेर्नुहोस :