२०७८ साउन १५ गते | 30th of July 2021

राजधानी तानातानमा सांसद, मतदाता भने कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्तामा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते १:२७

काठमाडौँ, ३ पुस । पुस पहिलो दिनदेखि पुर्वी नेपालमा चिसो ह्वातै बढेको छ । गरिव विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोेगिन उनीहरुले न्यानो खोजिरहेछन् ।

मतदाताको जनजीविकाका यस्तै यस्तै मुद्धा उचालेर प्रदेशसभा निर्वाचित सांसद एमएलए भने प्रादेशिक राजधानी आफुअनुकुल स्थानमा राख्नुपर्ने भन्दै तताईरहेका छन् ।
प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भनने विवाद छ ।

यसै विषयलार्य लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसद्को भुमिका अग्रणी छ । नागरिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *