२०७८ असार २ गते | 16th of June 2021

यो जिउ दाउमा लाउने मैले तिमीलाई मात्रै हो !

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २२ गते १९:४४

काठमान्डौं । निर्देशक, पत्रकार, गीतकार तथा प्रस्तोता दयाराम पाण्डेद्दारा रचित नेपाली चलचित्र ‘कान्छी’ को यो गीत भाईरल भएको छ । यो जिउ दाउमा लाउने ….मैले बोलको यो गीत दिनानुदिन हिट हुंदै गएको छ ।
भिडियो :

चर्चित नायिका श्वेता खड्काको चलचित्र ‘कान्छी’का लागि रचिएको यो गीतको सफलताले दंग छन, पाण्डेय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *