२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

बिडिए लस एन्जलसद्दारा शनिवार रक्तदान कार्यक्रम

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २४ गते २३:३६

लसएन्जलस – ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्निया च्याप्टरले आर्टेसियामा शनिबार रक्तदान कार्यक्रम गर्नेभएको छ । आर्टेसियामा रहेको स्थानिय तारा हिमालयन कुजिन परिसरमा आउँदो अगष्ट ११ तारिख शनिबार बिहान ११ बजे देखी रक्तदान हुने बिडिए, लस एन्जलसले जनाएको छ । सो दिन साँझ ५ बजेसम्म रक्तदान हुनेछ ।

रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न समाजका सम्पूर्ण जनसमुदायहरूलाई आयोजकका तर्फबाट संस्थाका अध्यक्ष एकदेव शर्माले अनुरोध गरेका छन ।

ब्लड डोनर्स एसोशियसन, लस एन्जलसको अपिल :

मेरो खेर जाने रगतले कसैको जीबन बँच्छ भने मैले रक्तदान किन नगर्ने ? 
https://rdcrss.org/2M6FIpD
ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्निया को आयोजनामा सम्पन्न हुन गैरहेको “बिशेष रक्तदान” कार्यक्रक्रममा आफू र आफ्ना साथीहरु सहित सहभागी भै मानव जीवन रक्षा जस्तो पुण्य कार्यलाई सफल बनाउन आ-आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

WHERE : Taras Himalayan Cuisine

17221 Pioneer Blvd
Artesia, CA 90701
United States

WHEN : Saturday AUGUST 11, 2018
TIME : 11:00 AM to 5:00 PM

YOU ARE CORDIALLY INVITED TO DONATE BLOOD , SERVE DURING THE DRIVE AND MAKE SPECIAL CONTRIBUTION .

Bda CA BLOOD DONORS OF AMERICA, CALIFORNIA in association with American RedCross Presents
COMMUNITY BLOOD DRIVE IN LOS ANGELES :
#Donate_Blood : #Donate_Life
https://rdcrss.org/2M6FIpD

2 thoughts on “बिडिए लस एन्जलसद्दारा शनिवार रक्तदान कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']