२०७८ साउन १२ गते | 27th of July 2021

सत्र बर्षपछि अमेरिकामा भएको दुई मन्त्रीको भेटवार्तामा के भयो त ?

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ५ गते १६:५६

टेक्सास – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्तरवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच भएको उच्च तहको भेटमा धेरै बिषयमा छलफल भएको बताउनुभएको छ । अमेरिकाले नेपाललाई दिने सहयोगमा बृद्धि हुुनुका साथै कुटनितिक रुपमा पनि महत्वपुर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले अब दुई देश बिच लामो समय देखी रोकिएको उच्च तहको भेटले निरन्तरता पाउने पनि बताउनुभएको छ ।
प्रस्तुत छ मन्त्री ज्ञवालीसंग गरिएको भिडियो संम्वाद :

Leave a Reply

Your email address will not be published. Required fields are marked *