२०८१ वैशाख ६ गते | 18th of April 2024

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १४ गते १७:५१

काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।

बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बंैकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गर्नुभएका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गर्नुभएको थियो । उनि  वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *