२०७८ असोज १० गते | 26th of September 2021

अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने सरकारको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १५ गते १६:०३

काठमाडौँ – सरकारले  अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरेको   एक  मन्त्रीले  बताएका    छन्   ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने   निर्णय  पनि   गरेको   छ   ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *