२०७८ माघ ८ गते | 22nd of January 2022

प्रधानमन्त्री ओली पुगे नीजि निवास बालकोट

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन १९ गते १४:२४

काठमाडाै    – प्रधानमन्त्री केपी शर्मा ओली बालकोट पुगेका छन् । दोस्रोपल्ट प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी ओली पहिलोपल्ट निजी निवास पुगेका हुन् ।

निरीक्षणका लागि निजी निवास पुगेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । “लामो समय भयो भनेर निजी निवास जानुभएको हो,” थापाले भने ।प्रधानमन्त्री ओली बालुवाटार सरेपछि बालकोटको घर सुरक्षाकर्मीको निगरानीमा रहेको थियो ।

केही तस्बिर सल्लाहाकार थापाको टवीटर वाट: