२०७८ जेठ २९ गते | 12th of June 2021

मध्य राती डा केसी सँग यस्तो भयो सहमति , केसीले अनशन तोडे

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २५ गते १४:०६

काठमाडौं-  सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राति सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोड्नुभएको छ, ।उहाँले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ताटोली र डा.केसीका प्रतिनिधिबीच गए राति भएको आठबुँदै सहमतिपछि आइतबारबाट डा.केसीले अनशन तोडनुभएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *