२०७८ जेठ २९ गते | 12th of June 2021

यस्तो छ २०७८ सालको सार्वजनिक बिदा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ९ गते १४:४८

काठमाडौ-  नेपाल सरकारले २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो। आँउदो वर्ष सरकारले विभिन्न पर्व बिदा थप गरेको छ । हिन्दूहरुको ठुलो पर्व जनै पुर्णिमामा पनि सरकारले सार्वजनिक बिदा दिएको छ । यस अघि जनै पुर्णिमाको बिदा कटौती गरिएको थियो । यसको चौतर्फी बिरोध हुदै आएको थियो ।

आउँदो वर्षमा सरकारले घटस्थापनामा पनि बिदा दिएको छ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म बिदा हुने सरकारले जनाएकाे छ।

यस्तो छ सार्वजनिक बिदा :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *