२०७८ वैशाख ३० गते | 13th of May 2021

पत्रकार महासङ्घमा बिपुल पोखरेल समुहको पुरै प्यानल निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २८ गते ९:२१

काठमाडौ-    नेपाल पत्रकार महासङ्घमा  बिपुल पोखरेल समुहको पुरै प्यानल निर्वाचित भएको छ।  शनिबार दिउँसो सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३   हजार बढि फराकिलो मतअन्तरले अर्का प्रत्यासी निर्माला शर्मालाई पराजित गरेका हुन ।

शर्माले ३ हजार  ९ सय १५    मत ल्याउदा पोखरेलले ६ हजार ९ सय ४२    मत ल्याएर विजयी भएका हुन । वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलकै रमेश बिष्ट  (६७४१) , उपाध्यक्ष महिला बाला अधिकारी( ७२२६) ,उपाध्यक्ष समावेशी उदय जिएम (६११७) , महासचिव रोशन पुरी (६२४२) मत प्राप्त गरि विजयी भएका छन ।  अन्तिम मत परिणाम अनुसार पोखरेल नेतृत्वको पुरै  प्यानल  विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *