२०७८ असार ५ गते | 19th of June 2021

एनआरएनए कोलोराडो च्याप्टरको बिजय यात्रामा पन्त समुह, संजय शाक्य चुनाव प्रचार संयोजक

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २८ गते १६:१०

डेन्भर – यही मे महिनाको २९ र ३० तारिखमा निर्वाचन हुने तय भएपछि कोलोराडोमा रामचन्द्र पन्त समूहले आज एक भेलाको आयोजना गरी संजय शाक्यको संयोजकत्वमा २७ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।No description available.

दीपक सुनुवार उप-संयोजक रहेको उक्त समितिले कोलोराडोका विभिन्न सिटीका मतदातासँग प्रत्यक्ष सम्पर्क, परामर्श र अनलाइन मतदान प्रक्रिया आदि जानकारी गराउनका लागि प्रचार प्रतिनिधि तोकेको संयोजक शाक्यले बताएका छन् । यसका लागि सिटी र सम्पर्क व्यक्ति यसप्रकार छन् :

संयोजक : संजय शाक्य (720-620-3107
उप-संयोजक : दीपक सुनुवार ((720) 662-8715)

१. इरी/बोल्डर :
सुमन के.सी. (720-416-6506)

२. वेष्टमिन्स्टर/ब्रुमफिल्ड :
बिष्णु प्रसाद (प्रकाश) पौडेल (303-250-6323)
प्रेम रेग्मी (720-365-4725)
रैवत पौडेल (303-526-8057)
बासुदेव खनाल ((720-253-2153)

३. थोर्नटन/अर्भडा :
सुशील दाहाल ((720) 891-9913)
दिलकुमारी श्रेष्ठ (720-345-9885)
उदिप बाबु पोखरेल (720-767-8641)

४. लेकवुड/ह्वीटरिज :
जीवन दाहाल (316-249-9743)
बिष्णु प्रसाद पौडेल (303-250-6323)
मनोज भट्टराई (720-556-8515)

५. पार्कर/एंगलवुड/अरोरा/सेन्टेनियल :
रामचन्द्र पन्त (720-412-7990)
शंकर गुरुड० (720-939-6937)
दीपक सुनुवार ((720) 662-8715)
येशु गैरे (720-261-6800)
सुरज भण्डारी (720-384-4355)
अशोक पहाडी (720625-9939)
गणेश पौडेल (720-400-2174)

६. लड०मण्ट/लभल्याण्ड :
जोसन श्रेष्ठ (720) 289-3808)
मोहनकाजी श्रेष्ठ (720-771-7101)

७. कोलोराडो स्प्रिड० :
पद्मराज तामाड० (970-370-1413)
गुरु सिटौला (720-579-1355)
विदुर भट्टराई ((646) 458-1599)

८. भेल/ग्रिनभ्याली रेन्च :
निमा शेर्पा (917-864-3974)
विवेक कुमार रौनियार (720-352-0371)
उपेन्द्र रिजाल (720) 532-4465)

९.ग्रान्ड जङसङ्ग :
कमल अधिकारी(970-208-5840)No description available.

यसअघि कोलोराडो च्याप्टरमा सहमतिमा चयन भए पनि यस पटक भने वर्तमान कार्यसमितिका अध्यक्ष कुमार जंग कार्की र उपाध्यक्ष रामचन्द्र पन्त आ-आफ्ना समूह सहित च्याप्टरको चुनावी मैदानमा आमने सामने भएर देखिएका छन् ।No description available.

गैर आवासीय नेपाली संघको राज्य, राष्ट्रिय र अन्तरराष्ट्रिय तहमा हुने निर्वाचनको लागि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ भने अमेरिकामा २० हजार १४६ तथा कोलोराडोमा मात्रै ६ सय ५१ जना सूचिकृत मतदाता संख्या रहेका छन् ।No description available.

यस प्रचार प्रसार समितिले कोलोराडो च्याप्टरमा रामचन्द्र (आर.सी.) पन्तको सम्पूर्ण टिम सदस्यहरूलाई र केन्द्रमा कोलोराडोबाट NRNA, NCC को चुनावमा उठेका प्रेमकाजी श्रेष्ठ, राज ढुंगाना र साबु गदाललाई जिताउन हर सम्भव प्रयत्न गरिने समेत जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *