२०७८ कार्तिक १० गते | 27th of October 2021

एनआरएनए अमेरिकाको निर्वाचन, अध्यक्ष पदमा बुद्धी सुवेदी बिजयी, वरिष्ठ उपाध्यक्षमा कृष्ण जिबी पन्थ बिजयी, महासचिवमा अन्जन चौलागाईं (अपडेट)

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १७ गते ५:२३

अमेरिका – एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्धी सुवेदी बिजयी भएका छन । उनले ५६१८ मत प्राप्त गरी बिजयी भएका छन । वरिष्ठ उपाध्यक्ष पदमा कृष्ण जिबी पन्थले ६८५० मत प्राप्त गरी बिजयी भएका छन । निर्वाचन आयोगले न्यूयोर्कबाट अहिले भर्खर सार्वजानिक गरेको परिणाम अनुसार १५७६८ जना अर्थात करिब ७८.३२ प्रतिशत मतदाताले निर्वाचनमा भाग लिएको एनआरएनए अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।May be an image of Buddi Subedi, food and suit

निर्वाचन परिणाम सार्वजानिक कार्यक्रममा एनआरएनए आईसिसी उपाध्यक्ष सोनाम लामा, आईसिसी प्रतिनिधी कमल सत्याल, लामिछाने समुहबाट प्रदिप वस्ती, बन्जाडे समुहबाट शुभस लामा र सुबेदी समुहबाट सुवेदी सहभागी थिए ।May be an image of 6 people, including Krishna Jibi Pantha

महासचिव पदमा अन्जन चौलागाईंले ६२१२ मत प्राप्त गरी बिजयी भएका छन ।
May be an image of Anjan Kumar Chaulagain

Leave a Reply

Your email address will not be published. Required fields are marked *