२०७८ साउन ९ गते | 24th of July 2021

संबैधानिक निकायमा २० जना नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १० गते १४:२०

काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्नु भएको छ ।  आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विभिन्न निकायहरूमा २० जनालाई नियुक्त गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *