२०७८ साउन ९ गते | 24th of July 2021

बिप्लव पुगे प्रचण्ड निवासमा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३० गते १४:२७

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको नेकपा कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए ।  भेटमा चन्‍द नेकपाका सचिवालय सदस्‍य धर्मेन्द्र बास्‍तोला समेत सहभागी थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको उनले बताए । आजै नेकपा सचिवालय बैठकले राजनीतिक भेटघाटलाई तीब्रता दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *