२०७८ असोज २ गते | 18th of September 2021

डा. बिश्व  पौडेल बने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १२ गते १३:५६

काठमाडौं –  सरकारले  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा  डा. बिश्व  पौडेललाई नियुक्त गरेको छ ।  डा.  पौडेललाई  आज बसेको मन्त्रिपरिषद् बैठकले  नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी सदस्यहरूमा डा. रामकुमार फुयाँल र डा. दिल बहादुर गुरुङ नियुक्त भएका छन् । यी दुवै जना सदस्यमा दाेहाेरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *