२०७८ असोज २ गते | 18th of September 2021

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ७ गते १२:५५

काठमाडौं –  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेशसभा बैठकमा केसीले सभाको विश्वास पाएका हुन् ।

उनको पक्षमा ४२ मत परेको छ । त्यस्तै १ सांसद् तटस्थ बसेका छन ।बैठकमा विपक्षी दल नेकपा एमालेका सांसद्हरू अनुपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *