२०७८ असोज २ गते | 18th of September 2021

खनाल भेटन डल्लु पुगे प्रधानमन्त्री देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २८ गते १३:००

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।  सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्। प्रधानमन्त्री देउवा र खनाल बीच पछिल्लो राजनीतिक अवस्था र अवको बाटोमा गम्भिर छलफल भएको बताईएको छ ।

खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *