२०७८ असोज २ गते | 18th of September 2021

देउवा, नेपाल र प्रचण्ड बिच कुराकानी

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २९ गते १५:०५

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच मंगलबार अपराह्न करिब १ घण्टा कुराकानी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *