२०७९ साउन २६ गते | 11th of August 2022

कांग्रेस उपसभापतिमा खड्का र गुरुगं विजयी

खुल्लामन्च
 प्रकाशित: २०७८ मंसिर २९ गते १८:५१

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणाम आउँदा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् ।

खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् ।