२०८१ वैशाख ६ गते | 18th of April 2024

लङआइल्याण्डमा हेम्जाली बनभोज

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २५ गते २:१३

लङआइल्याण्ड –  जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
आदरणीय अग्रजहरु, दाजु भाई, दिदी वहिनी तथा साथीहरू ,
सादर नमस्कार,

हार्दिक निमन्त्रणा
नेपालको सुन्दर नगरी पोखरा महानगर पालिका अन्तरगत वडा नं २५ हेम्जा देखी सात समुन्द्रपारी अमेरिका आएर विभिन्न राज्यमा वस्दै आउनु भएका हामी हेम्जाली दाजुभाई दिदी वहिनीहरुको संख्या अनुमानित तिनसय भन्दा वढी होला । 

हामीहरुविच रहेको पारस्परिक एकता सौहार्दता र आत्मिय सम्वन्धलाई अझ वढी गाढा वनाउनको लागि कम्तिमा पनि वर्षको एकपटक प्रतक्ष्य भेटघाट गरि पारिवारिक वातावरणमा आपसी दुख सुख साट्ने, रमाईलो गर्ने भावना र उद्वेश्यले ओतप्रोत हुँदै निम्नअनुसार वनभोज कार्यक्रम आयोजना गरेका छौं।

उक्त कार्यक्रममा यसैलाई सूचना र निम्ता सम्झेर सवै हेम्जालीहरु सहभागी भई पारिवारीक वातावरणमा रमाईलो गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। 

भवदिय
निरज सापकोटा 
संयोजक एवं पिकनिक कार्यक्रम
# 516-717-7008

मिति: अगष्ट १३, २०१८ सोमवार
स्थान : Eisenhowsr Park,westbury, Longisland, Newyork, 11554
समय: दिउँसो ११ बजेदेखि साँझ ७:०० बजे सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *