1

बन्यो अशोक दर्जीको सपनाको घर

754 पटक पढिएको

काठमान्डौं – सामाजिक संजालमा करिब ४ ५ महिना देखि एक छत्र राज गर्न सफल छन् बाल गायक अशोक दर्जी । उनको पहिलो युट्युब भिडियो ३ महिना आगाडी भाइरल भए सँगै आहिले उनको नाम राखेर सार्बजनिक गरिएका हरेक भिडियो धेरै भन्दा धेरै हेरिन्छ । धेरै राम्रा कुरा र थोरै नराम्रा कुरा पनि आउने गरेका छन् अशोक दर्जीका । अशोक दर्जीको भन्दा पनि अशोक दर्जीका अहिलेका अविभावक टंक बुढाथोकी अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपानेको बारेमा विभिन्न नकारात्मक समाचारहरु पनि आएका थिए ।

अशोक दर्जी अहिले आफ्नो संगीतलाइ तथा पढाईलाइ निरन्तरता दिन काठमाडौँमा छन् । उनि अहिले काठमाडौँमा टंक बुढाथोकी सँग नै बसेर पटिरहेका छन् । अशोक दर्जीको घर निर्माणको क्रम जारी छ तर। निर्माणको काम भने अहिले अन्तिम चरणमा छ । लगभग घर निर्माणको काम अब २ प्रतिसत मात्र बाँकि रहेको जानकारी पनि आएको छ । अन्त्यमा कस्तो देखियो त अशोक दर्जीको नँया घरर घर भित्र कस्तो भ भन्ने कुरा आज यस भिडियोमा हेर्नुहोस्

भिडियोमा अशोक दर्जीको नँया घर : 

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...