२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

लस एन्जलसमा अर्को संस्था, ‘सुदुर पश्चिमेली नेपाली समाज क्यालिफोर्निया’ गठन

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ६ गते २१:०३

लस एन्जलस – अमेरिकामा बस्ने सुदुर पश्चिमेली नेपालीहरुको प्रयासमा साउथर्न क्यालिफोर्नियामा बसोबास गर्ने सुदुर पस्चिमेलीहरुको तर्फबाट एक संस्थाको जन्म भएको छ । सुदुर पश्चिमेलीहरुको कन्फेरेन्स बैठकले लस एन्जलस निवासी कर्ण चन्दको सभापतित्वमा सुदुर पश्चिमेली समाजको गठन गरेको छ ।

बिदेशी माटोमा सुदुर पश्चिमेलीहरुको जनघनत्व बढ्दै गएको अवस्थामा सुदुर पश्चिमेली संस्क्रिती, रितिरिवाज, भाषा, साहित्य, पहिचानलाई जगेर्ना गर्दै सुदुर पश्चिमेलीहरुको भावी पिढींलाई नेपालीपन हस्तान्तरण गर्नका लागि समाजको निर्माण गरिएको चन्दले बताए । Image may contain: 1 person

सुदुर पाश्चिमेली समाज, क्यालिफोर्नियाको समिती :
अध्यक्ष : कर्ण चन्द,
वरिश्ठ उपाध्यक्ष : हेम बहादुर ठकुल्ला,
प्रथम उपाध्यक्ष : दल बोगटी,
प्रथम उपाध्यक्ष :सुरेस खनाल,
महासचिव : चक्र भन्डारी
महिला उपाध्यक्ष : शोभा बिष्ट,
महिला संयोजक : खेमु रेग्मी,
महिला उप-संयोजक : नम्रता रावल,
युवा संयोजक : कलेन्द्र बिस्ट,
युवा उप-संयोजक : बिनोद बजगाईं,
कोषाध्यक्ष : अकेन्द्र बोहरा,
सह- कोषाध्यक्ष : टीना खनाल,
सचिब : हृदय भन्डारी,
सह -सचिब : भजन बोहरा,
कार्यक्रम संयोजक : सुनिल रावल
उप-संयोजक :मदन कठायत/देवेन्द्र बोहोरा
सदस्यहरू : खेम पन्डित, बिनोद कुवर, भरत भुल, अशोक आचार्य, मणिराम न्यौपाने, तुलाराम बजगाईं, नवराज मुड्बारी, डेबिड बोहरा, लोक राज, तारा बोगटी, सपना मुड्बारी, सरस्वती भण्डारी, धीरज भन्डारी, दिर्घ थापा र झलक सुवेदी ।

सल्लाहकारहरु :
गणेश भट्टराई,
सुर्य बिष्ट,
प्रेम भुल,
टेकबहादुर बिष्ट र मोतिसरा बिष्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']