२०८१ वैशाख १३ गते | 25th of April 2024

लस एन्जलसमा एकता समाजको तीज सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २० गते १८:४०

लस एन्जलस – नेपाल अमेरिका एकता समाजले परम्परागत रूपमा मनाउँदै आएको नेपाली महिला दिदीबहिनीहरूको महान् चाँड हरितालिका तीज पर्व यो वर्ष पनि गत सेप्टेम्बर १ शनिवार बेलुकी स्थानिय तारा हिमालयन रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ ।

विगतका वर्षहरुमा झैँ यो वर्ष पनि साङ्गीतिक प्रस्तुतिका साथ तीजको दर खान र छम छम नाचेर तीज मनाउनको निम्ति उपस्थित सम्पूर्ण लस एन्जलसवासी नेपाली दिदीबहिनीहरू र संस्थालाई आर्थिक सहयोग गरी सहयोग गर्नु हुने महानुभावहरूलाई नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटीले सबैप्रति आभार प्रकट गरेका छन् ।

स्थानीय कलाकारहरूको सक्रिय सहभागिताको साथ हरितालिका तिज कार्यक्रम भव्य रूपमा सफल भएको छ ।

फोटो/भिडियो  : एसराज प्रोडक्सन

भिडियो :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *