२०८१ वैशाख ११ गते | 23rd of April 2024

पशुपतिनाथ बुद्ध मन्दिरमा ८ तारिख तीजको कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २० गते २०:१६

लस एन्जलस – महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा लस एन्जलस र यस क्षेत्र वरपर बसोवास गर्ने स्थानिय नेपाली महिलाहरुको सकृयतामा पशुपतिनाथ तथा बुद्द मन्दिरमा सेप्टेम्बर ८ साँझ तीजको भेटघाट कार्यक्रम आयोजना गर्न गैरहेका छन् ।

हिन्दू महिलाहरुको महान चाड हरितालिकाको कार्यक्रमलाई लस एन्जलसमा भब्य र ब्यबस्थित रुपमा सम्पन्न गर्न सकियोस भन्ने हेतुले प्रति ब्यक्ती $१० डलर र सपरिवार आउने भएमा $२५ डलर प्रवेश शुल्क राखिएको आयोजक मध्यकै सक्रिय महिला सावित्रा ओलीले बताएकी छन । ‘अहिलेसम्म कार्यक्रमको ब्यापक तयारी भईरहेको छ, धेरै महिलाहरुले सहभागिताका लागि नाम लेखाउनुभको छ । लाग्छ, धुमधाम हुनेछ, कार्यक्रम’, ओलीले बताईन ।

पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना हुने तीज कार्यक्रमको बारेमा थप बुझ्न तथा आफ्नो नाम लेखाउनको लागि तल उल्लेख गरिएका महिलाहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ :

सम्पर्क महिलाहरु :
१) सावित्रा ओली 562 685 6654
२) निरा अर्याल 562 552 4700
३) ईन्दिरा त्रिपाठी 714 2648060
४) तुल्सा खरेल 562 8815370
५) सिता उप्रेती 562 2997716
६) मन्जु देवकोटा 626 6891224
७) बिमला ढकाल 626 3202454.
८) अन्जना बस्नेत 562 735 7262
९) मनिता बस्नेत 562 4411065
१०) नानु थापा 562 685 1414

Leave a Reply

Your email address will not be published. Required fields are marked *