२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन क्यालिफोर्निया च्याप्टरले लस एन्जलसमा एनआरएन डे मनाउने

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १७ गते ९:२४

लस एन्जलस – एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरले लस एन्जलसमा भब्य रुपमा ‘एनआरएन डे’ मनाउने भएको छ । स्थानिय तारा हिमालयन रेस्टुरेन्टमा एनआरएन क्यालिफोर्निया च्याप्टरको कार्यक्रमआ उपस्थित भई कार्यक्रमको शोभा बढाईदिन च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले क्य्लाफोर्निया राज्यमा सकृय सम्पूर्ण सामाजिक संस्था तथा प्रतिनिधिहरुलाई आग्रह गरेका छन ।

च्याप्टरले अक्टोवर १०, २०१८ बुधबारका दिन आयोजना गर्ने उक्त भब्य एनआरए डे कार्यक्रममा विशिस्ट महानुभावहरुको उपस्थितिमा बिविध साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरुको प्रस्तुती रहने च्याप्टरका सचिव रोशन अधिकारीले जनाएका छन ।

च्य्पाप्टरले आयोजना गरिने कार्यक्रममा ‘फ्री डिनर’को ब्यबस्था गरिएको जनाएको छ ।

कार्यक्रम जानकारी :
मिति : अक्टोवर १०, २०१८ बुधबार
स्थान : तारा हिमालयन कुजिन
17721 Pioneer Blvd, Artesia, CA 90701
समय :-बेलुकी ७:३० बजे देखि १०:३० बजे सम्म
प्रवेश : नि:शुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *