1

ध्रुबको शब्द ‘न भुल्न सक्ने, न मेट्न सक्ने’ मा सनुपको स्वर

365 पटक पढिएको

काठमाडौं – टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वर रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत सार्वजनिक गरिएको छ । ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको उक्त गीतमा हरि लम्सालको संगीत रहेको छ । गोरखा फुजेलमा जन्मिएर विगत १८बर्ष देखि प्रवासमा रहेका गीतकार अम्गाईले सारा दुनियाँको मन छुने हृदयस्पर्शी गीत ‘न भुल्ने सक्ने’ लेखेका हुन् ।Image may contain: Dhruba Prasad Amgai, sitting

उनको शब्दमा सनुपले सुमधुर स्वर दिएका हुन् भने हरि लम्सालको संगीतका कारण उक्त गीतले सबैको मन छुने खालको रहेको छ । प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ ।

तपाईको प्रतिक्रिया

नेपाली जनसम्पर्क समिति, अमेरिकाले कोरोना महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदायको.. ...

छुट्टी छ। फूर्सदै फूर्सद छ। हुनेका घरमा सबै, संगै छन्। नहुने, नेपाल र अम्रिकाकै दिन, रात एकै.. ...

लस एन्जलस - श्रीपशुपतिनाथ फाउन्डेसनका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता र नेपालका लागि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...