२०८१ वैशाख १४ गते | 26th of April 2024

कांग्रेसको चियापनमा हजारौं सहभागी – फोटो फिचर

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १६ गते ११:३१

काठमाडौं – नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गरेको छ ।

चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको थियो । चियापानमा सत्तारुढ दलका नेता सहित अन्यपार्टीका नेता र कुटनैतिक नियोग पत्रकार तथा अन्यको ठुलो संख्यामा सहभगि भएका छन् ।

कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको छ । २०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *