२०८१ वैशाख १४ गते | 26th of April 2024

नायिकाहरुको लक्ष्मी पूजा

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २२ गते १७:३०

काठमान्डौं – लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बालेर लक्ष्मी आउने बाटो मानी लक्ष्मीपुजा मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ ।

बर्षका चार महत्वपूर्ण रातहरूमध्ये सुखरात्रि लक्ष्मीपूजाको साँझ नेपाली चलचित्रका नायिकाहरुले धुमधामले मनाएका छन् । उनिहरुले विभिन्न रङ्गहरु प्रयोगगर्दै विभिन्न आकार प्रकारका रङ्गोली बनाएका तस्वीरहरु सोसल मीडियामा राखेका छन् ।

नीता ढुंगाना :
दीपाश्री निरौला :
धुर्मुस्-सुन्तली :
करिश्मा मानन्धर :
नम्रता श्रेष्ठ :
पुजा शर्मा :
साम्राज्ञी आरएल शाह :
सञ्चीता लुईँटेल :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *