1

रणवीरको घर पुगिन् दीपिका

290 पटक पढिएको

एजेन्सी – इटालीमा विवाह गरेका दीपिका पादुकोण र रणवीर सिंह भारत फर्केका छन् । उनीहरु आइतबार बिहान मुम्बई एयरपोर्टमा अवतरण गरेका उनीहरुलाई ठूलो संख्यामा उपस्थित प्रशंसकहरुले स्वागत गरेका थिए ।Image result for ranabir dipika wedding

मुम्बई झरेलगत्तै दीपिका रणवीर सिंहको घरमा प्रवेश गरेकी छन् । दीप‍िका अब रणवीरसँग मुम्बई स्थित उनको घरमा बस्नेछिन् । दीप‍िकालाई रणवीरको परिवारले विशेष रुपमा स्वागत गरेका छन् ।Image result for ranabir dipika wedding pictures

रणवीरको घरपुगेलगत्तै दीप‍िका र रणवीर पत्रकारहरुसँग कुराकानी गर्न राजी भएका थिए । उनीहरुले सञ्चारमाध्यममार्फत विवाहको बधाई दिने सबैलाई हात जोडेर धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

नेपाली जनसम्पर्क समिति, अमेरिकाले कोरोना महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदायको.. ...

छुट्टी छ। फूर्सदै फूर्सद छ। हुनेका घरमा सबै, संगै छन्। नहुने, नेपाल र अम्रिकाकै दिन, रात एकै.. ...

लस एन्जलस - श्रीपशुपतिनाथ फाउन्डेसनका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता र नेपालका लागि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...