1

हिसिलालाई एशियाकै भ्रष्ट महिला भनेको सुन्दा के भन्छन बाबुराम भट्टराई ? 'U Start Again' को अर्को नयाँ अंक

562 पटक पढिएको

टेक्सास – श्रीमतीलाई एशियाकै भ्रष्ट महिला भनेको सुन्दा कस्तो लाग्छ ? बाबुराम भट्टराईको जवाफ ? पत्रकार सूर्य थापाले पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई निकै कडा प्रश्न गरेका छन् ? कार्यक्रम यु स्टाट अगेनका लागि गरिएको यो अन्तर्वातामा डाक्टर भट्टराईलाई आफ्नै श्रीमतीलाई एशियाकै भ्रष्ट महिला भनेको सुन्दा कस्तो लाग्छ ?

आफ्ना सन्तान पढाउने तर अरुले पढ्दा किन किताब जलाउन लगाउनुभयो ? जनयुद्धमा मान्छे मारेको सुन्दा कस्तो लाग्थ्यो ? लगायतका कडा प्रश्नको सवाल जवाफ छ ।
हेर्नहोस् पुरा भिडियो :

तपाईको प्रतिक्रिया

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...