२०८१ वैशाख १२ गते | 24th of April 2024

प्रेस युनियन, गोरखामा नयाँ कार्यसमिति

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १८ गते २१:३९

गोरखा – नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति गोरखाको अधिवेशन सम्पन्न भएको छ ।

मंगलवार भएको अधिवेशनले नरेन्द्र ढकालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नरहरी सापकोटा, सचिव मोहसिनअलि मिया, सहसचिव सस्मिता पन्त, कोषाध्यक्षमा सुनिल कुवँर रहेका छन् । सदस्यहरुमा अन्जन खत्री, अजित खनाल, शिवराम श्रेष्ठ र सलिना गुरुङ चयन भएका छन् ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा  रामशरण आचार्य, किशोरजंग थापा, प्रसन्न पोखरेल, दिपक दाहाल, करिष्मा केसी, शिव उप्रेती,  आत्माराम श्रेष्ठ र कैलाश बाबु श्रेष्ठलाइ चयन गरेको छ ।

प्रदेश प्रतिनिधीमा सलिना गुरुङ, प्रकाश ढकाल, सन्तोष अधिकारी, नरहरी सापकोटा, अन्जन खत्री, सस्मिता पन्त, मोहसिन अलि मिया, सिर्र्जना अर्याल र अनिल कुवर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *