२०८१ वैशाख ८ गते | 20th of April 2024

डिसी मेट्रो महापुराण – २०१९ को तयारी बैठक

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २५ गते २२:३०

भर्जिनिया – डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिमा आबद्ध महानुभावहरूको जनवरी ७, २०१९ साँझ ७:०० देखि ९:०० बजे सम्म कन्फ्रेन्स कलका माध्यमबाट बैठक सम्पन्न भएको जानकारि हामीलाई प्राप्त भएको छ ।

बैठकमा सहभागिहरुमा आनन्द पौडेल , अर्जुन ढुंगेल, अर्जुन सिग्देल, अरुण रुपाखेती, बिष्णु खरेल , चन्द्र लामा , दधी राज ढुंगाना , डोरेन्द्र अधिकारी ,गोपाल रेग्मी , गोबिन्द शुबेदी गुणराज लुईटेल , हरी के पुडाशैनी , हरी के शर्मा , जनक अधिकारी , कबिन्द्र सिटौला ,केशब बराल , खेम भट्टचन , कृष्ण भण्डारी , कृष्ण चापागाई , लक्ष्मी गडेल , माधब सापकोटा , पर्शु तिमल्सिना , पर्शुराम भण्डारी , प्रज्ञान राज आचार्य , प्रेम पौडेल , प्रेम संग्रौला ,पुरु सुबेदी ,राज गौतम ,राजन अधिकारी , राजेन्द्र खनाल , राम केसी,  राम खरेल , राम मिश्र , रामशरण हुँमागाई, शुरेश अधिकारी , तिलक खरेल , यम के सिटौला रहनु भएको थियो ।

उक्त बैठकले सप्ताह स्थलको छनोट र कन्ट्राक्ट एग्रिमैन्ट गर्ने बिषयको जिम्मेबारि १. अरुण रुपाखेती २. दधी राज ढुंगाना ३. प्रेम पौडेल ४. हरी के पुडासैनी ५.कृष्ण चापागाई र ६ अर्जुन ढुंगेललाई दिएको छ ।

सप्ताहको मिति र वाचक पण्डितको चयन गर्ने सम्बन्धमा अर्जुन रुपाखेती , गोपाल रेग्मी , प्रेम संग्रौला , राजेन्द्र खनाल र सुमन तिमल्सिनालाई जिम्मेबारि दिईएको छ । साथै सप्ताहको लेखा र वित्त व्यवस्थापनको जिम्मा हरी के शर्मा , काजी बुढाथोकी , केशब बराल , पवन खनाल तथा राजन अधिकारीलाई दिईने भएको छ । समितिको अन्य काम कारबाहिलाई सुचारू रुपले सन्चाालन गर्न एक तदर्थ समिति गठन गर्ने निर्णय भएको छ जसमा निम्न ब्यक्तिहरु रहनु भएको छ ।

१. अरुण रुपाखेती २. चन्द्र लामा ३.दधीराज ढुंगाना ४. गोपाल रेग्मी ५. गोबिन्द शुबेदी, ६. प्रभा देउजा ७. पर्शुराम भण्डारी ८. प्रेम पौडेल ९ . प्रेम संग्रौला १० खगेन्द्र अधिकारी ११. सागर कढेल १२. तीलक खरेल । साथै प्रेस तथा प्रचारप्रसार समितिमा बिजय थापा , गुणराज लुईटेल , खेम भट्टचन , निदेश अधिकारी ,पर्शु भण्डारी र राम चन्द्र खरेल सम्योजक रहने निर्णय भएको छ ।

बैठकले दिएको अन्य सुझाबहरुमा सचिवालयको स्थापना र सदस्य सचिवको व्यवस्था गर्ने , क्षेत्रगत सहभागिता सुनिश्चित गर्ने , पारदर्शिता सुनिश्चित गर्ने , महिला सहभागितामा जोड दिने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *